प्रकाशको मेरी प्रिया सार्वजनिक ( भिडियो सहित )


रामचन्द्र नेपाल

काठमाडौं, असार २३ ।  विदेशवाट फर्किएका एक नेपाली युवा सागेतिक क्षेत्रमा हात हालेका छन ।

दुवईवाट फर्किएका सिन्धुलीका प्रकाश तामागले सागेतिक क्षेत्रमा हात हालेका हुन । हिँजो काठमाण्डौमा आयोजित एक कार्यक्रममा उनले गाएको मेरी प्रिया गितको संगितकार विवि अनुरागीले विमोचन गरेका छन ।

कार्यक्रममा वोल्दै अनुरागिले संगीत क्षेत्र निकै पवित्र रहेकाले साधना गर्नुपर्नेमा जोड दिए । उनले थपे एउटै गीतवाट गायकहरु हिट पनि भएका छन फलप पनि भएका छन तर निरन्तर साधना गरिरहे अवश्य सफल भईने छ ।

कार्यक्रममा गैर आवासिय नेपाली संघ मलेसियाका पुर्व महासचिव सुनिल चालिसे,गायक प्रेम नेपाली,गायक जीवन परियार,शब्द शंकलन देव वटाला,पत्रकार रामचन्द्र नेपाल लगायतकाले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा निर्देशक प्रकाश क्षेत्री,छायांकार विरेन्द्र भटट,सम्पादन अनिल राना,जायज तामाग लगायतकालाई सम्मान गरिएको थियो । सर्वसम्मान म्युजिक प्रालीको प्रस्तुतीमा मंगलम रेकडिग स्टुडियोमा उक्त गीतको रेकर्ड गरिएको थियो । गायक तामागले यस अघि पनि विभिन्न गीतहरु गाईसकेका छन भने आफुले गाएका गीतहरुमा आफैले अभिनय समेत गर्ने गरेका छन ।

भिडियो :-


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सुरु भयो, नेपाल आइडलको डिजिटलल अडिसन
‘म त मर्छु कि क्या हो’ ओहो मुभिजबाट सार्वजनिक हुने
सोह्र महिना सिनेमा हल बन्द हुँदा चलचित्र क्षेत्रलाई १८ अर्ब घाटा