तस्विरमा हेर्नुहोस् नाटक लाटिको छोरो


नाटक लाटिको छोरो श्याम शाह द्वारा लेखिएको कृतिबाट निकालिएको एउटा अंश हो । मण्डला नाटकघरमा प्रदर्शन गरिएको नाटक लाटिको छोरो विर्तामोडमा पनि देखाइएको थियो । सफर पोखरेल, जिया लामा र अनिष न्यौपाने निर्माता रहेको नाटकको लेखन तथा निर्देशन सुलक्षण भारतीले गर्नुभएको थियो । केनिपा सिहँ, टीका पहारी, पशुपती राई, सन्देश लामिछाने, कुन्दन चौधरी, रियर राई, प्रकाश सुवेदी, राजन काफ्ले, सुदिप खतिवडा, मलिन कार्की, अर्बिन खड्का, अर्चना पन्थी र सपना कुमारी चौधरी पात्र रहेको नटकको परिकल्पना प्रकाश दाहालले गर्नु भएको थियो । दर्शकको मन जित्न सफल यो नाटकले बोल्नेहरुले सहि बाल्दैनन् र बोल्न नसक्ने पनि कुण्ठा दबाएरै बस्छन भन्ने सन्देश दिएको छ । दर्शकको धेरै प्रशंसा बटुल्न सफल नाटकलाई तस्बिरमा देखाईएको छ ।

तस्विर – शिशिर चम्लागाईं/eपूर्व


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आज महानवमी : दुर्गा भवानीको पूजा-आराधना गरी मनाइँदै, हनुमानढाेकामा बलि नहुने
बडादशैंको आठौं दिन महाअष्टमी पर्व मनाइँदै, राज्यका तर्फबाट दिइने बलि र कालरात्रि पूजा रोकियो
आयो दशैँ छैन रोनक, सुनसान काँकडभिट्टा नाका(फोटोफिचर)
आजको राशिफल : कार्तिक २ गते, आइतबार