पाँचथरमा भीरबाट लडेर एक जनाको मृत्यु


पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका ७ फर्तिमा टोलका ३५ बर्षीय राजकुमार तामाङको भीरबाट लडेर मृत्यु भएको छ ।

आफ्नै पाखा बारीमा घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएका तामाङको उपचारको लागि जिल्ला अस्पताल पाँचथर फिदिमतर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।

घटनाको जानकारी पाए लगतै प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटिएर अनुसन्धान गरिरहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हिउँमा फसेका बाबुछोरा उद्धारमा गएको हेलिकप्टर रित्तै फर्कियो
बालबालिकामा अदूरदृष्टिको समस्या बढ्यो: मेची आँखा अस्पतालद्वारा झापाका दुई लाख बिद्यार्थीको निःशुल्क आँखा जाँच
इनर व्हिल बिर्तामोडले दियाे विपन्न बिद्यार्थीलाई न्यानाे कपडा
झापामा हतियार प्रहारबाट एकको मृत्यु