पाल्पामा मलामी बोकेको बस दुर्घटना, सात जनाको ज्यान गयो


पाल्पा । पाल्पामा बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । बुटवलबाट मलामी बोकेर गुल्मीको रिडीका लागि छुटेको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका लघुवामा दुर्घटना भएको हो ।

बसमा ३५ जनाभन्दा धेरै  मलामी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

माओवादी अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण पुष्टि
पाँचथरमा भीरबाट लडेर एक जनाको मृत्यु
हेलिकप्टरबाट उद्धार गर्न नसकिएको ताप्लेजुङका बाबुछोरा छ दिनपछि आफैं फर्किए
नेपाली सेनाको अधिकृत क्याडेट पदमा भर्ना खुल्यो