लागुऔषध मुद्दामा पक्राउ परे र्‍यापर ‘लाहुरे’


झापा । चर्चित र्‍यापर आशिष राना पक्राउ परेका छन्।  ‘लाहुरे’ नामले परिचित उनलाई पोखराको न्युरोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए। 

उनलाई लागुऔषध मुद्दामा पक्राउ गरेको प्रहरीले जनाएको छ। उनी हिजो बेलुकी पक्राउ परेका हुन्। उनी हिमालयन रोडिजका निर्णायक पनि हुन्। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सेताेपाटी बाट


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

माओवादी अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण पुष्टि
पाँचथरमा भीरबाट लडेर एक जनाको मृत्यु
हेलिकप्टरबाट उद्धार गर्न नसकिएको ताप्लेजुङका बाबुछोरा छ दिनपछि आफैं फर्किए
पाल्पामा मलामी बोकेको बस दुर्घटना, सात जनाको ज्यान गयो