बुद्धशान्तिमा बन्द गराउँदै हिँड्ने विप्लवका इन्चार्ज सहित ७ प्रकाउ


बुद्धशान्ति । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले मंगलबार आह्वान गरेको नेपाल बन्दको प्रभाव बुद्धशान्तिमा समेत परेको छ।

बुधबार मध्याह्न बुधबारे बजार बन्द गर्न निस्किएका “बिप्लव”समुहका बुद्धशान्ति इन्चार्ज सहित ७ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

बजार बन्द गराउदै हिडेको उक्त समुहलाई गस्तीमा रहेको प्रहरीले पक्राउ गरेको हो। बन्द लक्षित गतिविधि हुनसक्ने भन्दै स्थानीय प्रशासनले बिहानैबाट गस्ती बढाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बुधबारे जेसीजको सप्ताह आजदेखि शुरु, जेसीज भवन निर्माण प्रारम्भ
बिर्तामोडमा अटो रिक्सा चालकको हत्या आरोपमा भाइ पक्राउ
अर्जुनधाराको सडक किनारमा महिलाको शव फेला
लक्ष्मीपुरका होटल व्यवसायी राजेश महत निर्माणाधिन घरमा मृत फेला