सिटिजन्स म्युचुअल फण्ड १ र २ को लाभांश घोषणा


काठमाडौं । सिविआईएल क्यापिटलको व्यवस्थापन भई सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र २ को प्रतिफल घोषणा भएको छ ।

क्यापिटल सञ्चालक समितिको भदौ १ गते बसेको बैठक गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सिटिजन्स म्युचुअल फण्ड १ ले इकाईधनीहरुलाई ४० प्रतिशतका दरले हुन आउने ३२ करोड ८० लाख रुपैयाँ (कर सहित) र सिटिजन्स म्युचुअल फण्ड २ ले पनि इकाईधनीहरुलाई ४० प्रतिशतले हुने आउने २२ करोड ४० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

काँकडभिट्टा नाकाबाट सवा २ करोडको जडीबुटी निर्यात
‘मेरो शेयर’को पासवर्ड बिर्सिनु भयो ? यसरी गर्नुहोस् रिसेट
तेह्रथुम पावरको आइपीओ खुल्यो, कहिलेसम्म दिने आवेदन?
मानुषी लघुवित्तकाे आईपीओ बाँडफाँड गर्ने तयारी, कति जनाले पाउँदै छन् ?