अफगानिस्तानबाट नेपालीको उद्धारका लागि सरकार गम्भीर : प्रधानमन्त्री देउवा


काठमाण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल ट्वीटमार्फत उहाँले त्यहाँ रहेका नेपालीको स्थिति बुझ्न र उद्धारको व्यवस्था मिलाउन निर्देशन दिइसकेको जानकारी गराउनुभएको छ ।

प्रधानमन्त्री देउवाले सुरक्षा र उद्धारकाे प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएको पनि उल्लेख गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

काबुलबाट १ सय १८ जना नेपाली काठमाण्डौ आइपुगे
स्याललाई हानेको गोली लागेर आफ्नै छोराको मृत्यु
चुरे उत्खनन गरी ढुंगा गिट्टी, बालुवा निर्यात गर्ने कार्यमा रोक लगाइने
स्नातक प्रथम वर्षको परीक्षा हुने, बाँकी परीक्षाको लागि बैठक बस्दै