महन्थ ठाकुर पक्षको रिटको आज सुनुवाइ हुँदै


काठमाडौं । जसपाको आधिकारिता खोसिएपछि महन्थ ठाकुर पक्षले दिएको रिटको आज सुनुवाइ हुँदैछ । 

ठाकुर पक्षले दिएको रिट आज सर्वोच्च अदालतमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा पेसी तोकिएको छ ।

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता निर्वाचन आयोगले उपेन्द्र यादवलाई दिएपछि महन्थ काठुरले निर्वाचन आयोग र उपेन्द्र पक्षलाई विपक्षी बनाएर सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमा आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सुनुवाइ गर्दै छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन राप्रपाको माग
माओवादी प्रदेश १ को नेतृत्वका लागि त्रिपक्षी भिडन्त
राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन बिजयी
पिलो निचारिँदैमा वजन घटेको हुन्न : ओली