बिर्तामोडको एक होटलबाट १ सय डोज खोप फेला, नगरपालिकाका कोभिड फोकल पर्सन खड्का प्रहरीको नियन्त्रणमा


झापा । झापाको बिर्तामोडस्थित होटल टाइमलेसमा १ सय डोज खोप फेला परेको छ । बिर्तामोड नगरपालिको स्वास्थ्य शाखाले १ सय डोज खोप होटलमा लुकाएको आरोपमा कोभिड फोकल पर्सन ओम खड्कालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलयका झापाका प्रहरी प्रमुख एसपी ज्ञानुराम भट्टराईले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

माओवादी अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण पुष्टि
लिम्बुवान कार्यकर्ताले विपी प्रतिष्ठानमा गरे तोडफोड
थप २,००४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु
जापानले दिएको कोरोनाविरुद्धको खोप आज आइपुग्दै