बुद्धशान्ति गाउँपालिका एकसातालाई सिल


बुद्धशान्ति । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएको भन्दै बुद्धशान्ति गाउँपालिका सिल गरिएको छ ।

सोमबार गाउँकार्यपालिकाको बैठकले भोलि राती १२ बजेदेखी लागुहुने गरि गाउँपालिका सिल गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोरोना महामारी : पूर्वी नाकाबाट भित्रिने पर्यटकको सङ्ख्या शून्य
कोरोना संक्रमणदर उच्च हुन थालेपछि झापाका पालिका सिल हुँदै
सुकुम्बासीविहीन बन्दै मौवाखोला गाउँपालिका
मोरङमा ओली समूहको कार्यक्रम स्थलमा तोडफोड