बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी


हेटौंडा । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनमा विपक्षी गठबन्धनका डा. खिमलाल देवकोटा विजयी भएका छन् ।

बिहीबार भएको उपनिर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवार देवकोटा ५ हजार ८८ मतभारसहित विजयी भएका हुन् । 

बादल नेकपा एमालेका उम्मेदवार हुन् । देवकोटा भने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवार थिए । देवकोटालाई नेकपा एमालेकै नेता माधवकुमार नेपाल समूहको पनि समर्थन थियो।

संघीयताविज्ञ देवकोटा नेता नेपालनिकट मानिन्छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रदेश १ मा माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
मुख्यमन्त्री राईले काम नगरेको प्रदेश १ को प्रतिपक्षी दलको आरोप
‘विश्वासको मततिर लाग्नु कर्मकाण्डी काम हो, सिधै नयाँ सरकार गठन गर्नु उचित’
मुख्यमन्त्री राईको पद जोगिने, अविश्वासको प्रस्ताव फिर्ता लिन नेपाल समूह तयार