जोखिम क्षेत्र


कर्णाली नदीले कटान गरेपछि कैलाली र बर्दिया जोड्ने सत्ती पुल पारी राजापुर तर्फको तटबन्ध भत्किन लागेको छ। पुलभन्दा २० मिटरमाथि तटबन्ध भत्कनुका साथै ड्याम भासिन थालेपछि यो क्षेत्रमा जोखिम बढेको छ।  तस्विर: दुर्गा देवकोटा/रासस

प्रतिक्रिया दिनुहोस !