जोखिम क्षेत्र ईपूर्व प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार १४:१० कर्णाली नदीले कटान गरेपछि कैलाली र बर्दिया जोड्ने सत्ती पुल पारी राजापुर तर्फको तटबन्ध भत्किन लागेको छ। पुलभन्दा २० मिटरमाथि तटबन्ध भत्कनुका साथै ड्याम भासिन थालेपछि यो क्षेत्रमा जोखिम बढेको छ। तस्विर: दुर्गा देवकोटा/रासस