प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्दै


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आज विहान देशवासीको नाममा सम्बोधन गर्दै हुनुहुन्छ । मंलगलबार नै प्रधानमन्त्री कार्यालयले बुधबार बिहान प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्ने सुचना जारी गरेको थियो ।

प्रधानमन्त्री ओलीले ‘नयाँ वर्ष २०७८ साल’को अवसरमा देसवासीलाई शुभकामना सन्देश दिन लाग्नु भएको हो । उहाँले बुधबार आज विहान ८ बजे सिंहदरबारबाट सन्देश दिनुहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नयाँ वर्षको शुभकामनाको अलावा प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि सम्बोधनमार्फत जनतालाई जनकारी दिनुहुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

विश्वभर ३२ लाखभन्दा धेरै संक्रमितको मृत्यु, दोस्रो लहरको ‘हटस्पट’ भारत
सबै तहका परीक्षा स्थगन गर्न सीसीएमसीको सिफारिस
भूकम्पमा भत्केको ६ वर्षपछि ठडियो ‘आधुनिक धरहरा’, आज उद्घाटन गरिँदै
नयाँ वर्ष २०७८ शुरू, एकापसमा शुभकामना आदान प्रदान गरेर मनाइँदै