ओलीको आलोचना गर्दा एमालेको अनुशासन आयोगद्वारा नेता भूसालमाथि कारबाही सिफारिस


काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारवाहीको सिफारिस गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकाले भूसाललाई पार्टी विधान बमोजिम कारवाही गर्न सिफारिस गरेको आयोगका अध्यक्ष केशव बडालले बताए ।

पार्टी हितविपरीत काम गरेकाले भूसाललाई कारबाही सिफारिस गरिएको बडालले बताए।

स्थानीय चुनाव पछि भूसालले एक अन्तर्वार्ता मार्फत् अध्यक्ष ओलीको आलोचना गरेका थिए।

उनीमाथि के कारबाही हुन्छ भन्नेबारे केही खुलाइएको छैन।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हामी छिट्टै सिंहदरबारमा पुग्छौं : रवि लामिछाने
राजेन्द्र लिङ्देनले थाले चुनावी भेटघाट
राष्ट्रिय स्वतन्त्र पार्टीले झापाका सबै निर्वाचन क्षेत्रमा उम्मेद्वारी दिने
जिल्ला भेलालाई सम्बोधन गर्न रवि आज झापा आउदै