यस्तो छ भद्रपुरमा ५०९४ मतगणनाको परिणाम
भद्रपुर नगरपालिकामा ५०९४ मतगणनाको परिणाम (वडा २ मा २२०० गणना)
मेयर पदमा
काँग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धनका गणेश पोखरेल १७४७
एमालेका असारु राजवंशी १४१२
राप्रपाका नवराज पनेरु १२६८
उपमेयर पदमा
काँग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धनका शिवकुमार राजभण्डारी १५८२
एमालेकी कौशिल्या अधिकारी १३४८
राप्रपाकी राधा कार्की १२८४
२ नम्बर वडा अध्यक्षमा काँग्रेस ७३५ मत ल्याउँदै अगाडी