यस्तो छ भद्रपुरमा ५०९४ मतगणनाको परिणाम


भद्रपुर नगरपालिकामा ५०९४ मतगणनाको परिणाम (वडा २ मा २२०० गणना)
मेयर पदमा
काँग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धनका गणेश पोखरेल १७४७
एमालेका असारु राजवंशी १४१२
राप्रपाका नवराज पनेरु १२६८
उपमेयर पदमा
काँग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धनका शिवकुमार राजभण्डारी १५८२
एमालेकी कौशिल्या अधिकारी १३४८
राप्रपाकी राधा कार्की १२८४
२ नम्बर वडा अध्यक्षमा काँग्रेस ७३५ मत ल्याउँदै अगाडी


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

झापामा भारी बर्षा : तटबन्ध र ढल निकासको उचित व्यवस्थापन नहुँदा जतात्यतै जलमग्न, सयौँ घर डुबानमा
बन्चरो प्रहार गरी भाईको हत्या गर्ने दाजु पक्राउ
कनकाईको मेयरमा स्वतन्त्र उम्मेदवार थापाले अझै बढाए अग्रता
हल्दिबारीमा राप्रपा अग्रता कायमै