म्यान्मारमा सेनाले लियो ४३ बालबालिकाको ज्यान : सेभ द चिल्ड्रेन


काठमाडौं । म्यान्मारमा फेब्रुअरीमा सेनाले गरेको सैनिक कूपछि भइरहेको प्रदर्शनका क्रममा भएको दमनमा हालसम्म ४३ जना बालबालिकाको मृत्यु भइसकेको छ ।

बालबालिकाको अधिकारका लागि काम गर्ने संस्था सेभ द चिल्ड्रेनले म्यान्मारको अवस्था ‘खराब सपना’ जस्तै रहेको टिप्पणी गरेको छ । 

मारिएकामा एक जना ६ वर्षीया बालिका समेत छन् । एक स्थानीय निगरानी संस्थाले सैनिक कू पछि हालसम्म ५३६ जनाको मृत्यु भइसकेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मलेसियामा प्रतिमहिना औषत २३ नेपालीको मृत्यु
मलेसियामा अबैधानिक रुपमा बसेका नेपालीलाई स्वदेश फर्कने अवसर
मलेसियाको जोहोर राज्यमा पिएनसीसी को हेल्पडेक्स
काबुलमा नेपालीको सस्तो मृत्यु