भद्रपुर १ मा एमालेको प्यानलै विजयी


झापा, भद्रपुर नगरपालिका वडा नम्वर १ को अध्यक्षमा राम प्रसाद अधिकारी निर्वाचित भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी(एमाले)बाट उम्मेद्वार बनेका अधिकारीले ६६३ मात प्राप्त गरेका छन् । उनीसंगै नेकपा एमालेका सबै सदस्य निर्वाचित बनेका हुन् ।

निर्वाचित हुने वडासदस्यहरुमा टिका प्रसाद भण्डारी र दिल वहादुर लिम्बू रहेका छन् । त्यस्तै महिला सदस्यमा सीता कुमारी गुरुङ र दलित महिला सदस्यमा अम्विका विश्वकर्मा निर्वाचित भएकी छिन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बिर्तामोडको इतिहास : जिजु मुमा बडामहारानीको पेवा थियो
बाह्रदशी १ मा नेपाली कांग्रेसको प्यानलै विजयी
झापामा मतदान केन्द्र बनाइँदै, ५१ मतदानस्थल अतिसंवेदनशील
भोलि रातिदेखि मौन अवधि सुरु, सीमा नाका तीन दिनसम्म बन्द हुने