राप्रपाको मेचिनगर वडा अधिवेशन सम्पन्न


मेचिनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी मेचिनगर ११ र १४ को वडा अधिवेशन सम्पन्न भएको छ । राप्रपाको भातृ संगठन युवा मोर्चाका केन्द्रिय सदस्य भुगेन्द्रप्रसाद लिङ्देन ‘मन्त्री’ को प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले नया नेतृत्व समेत चयन गरेको छ ।

No description available.

राप्रपा मेचिनगर११ को वडा अध्यक्षमा लक्ष्मण कुमार लिम्बु र मेचिनगर १४ को वडा अध्यक्षमा ख्याम प्रसाईँ चयन भएका छन् ।

No description available.

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २० जना कार्यकर्ता राप्रपा प्रवेश गरेका छन् । आगामि वैशाख २५ गते देखि २८ गते सम्म हुने राष्ट्रिय महाधिवेशनलाई लक्षित गरी पार्टीको वडा अधिवेशन झापामा तिव्र पारिएको ेन्द्रिय सदस्य लिङ्देनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भूमिहिनबाट राजश्व नउठाउन अर्जुनधारा जनमुक्तिको आग्रह
महिलालाई बन्धक बनाएर यौन धन्दा चलाएको आरोपमा दुई पक्राउ
झापामा छुट्टाछुट्टै स्थानमा दुर्घटना हुँदा दुईको मृत्यु
शनिश्चरे-खुदुनाबारी कालोपत्रे सडक निर्माण सुरु