मतदानका दिन बिहान ५ बजेदेखि बेलुका ६ बजेसम्म सवारीसाधन चलाउन नपाइने (सूचनासहित)


झापा । स्थानीय तह सदस्य निर्वाचनको मतदानका दिन (बैशाख ३०) गते पास बिनाको कुनै सवारीसाधन चलाउन नपाइने जिल्ला प्रशासन कार्यालय झापाले सूचना जारी गरेको छ ।

प्रशासनले जारी गरेको सूचना अनुसार मतदानका दिन विहान ५ बजेदेखि बेलुका ६ बजेसम्म पास बिनाका र अतिआवश्यकबाहेक सबै सवारीसाधन बन्द रहने जनाएको छ । एम्बुलेन्स, दमकल, दूरसञ्चार सेवा, शव वाहन, अस्पताल सेवा, विद्युत् सेवा जस्ता अति आवश्यक सेवा सञ्चालन गर्न पाइने प्रशासन कार्यालय झापाले जनाएको छ । 

यस्तो छ सूचना :


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

यस्तो छ भद्रपुरमा ५०९४ मतगणनाको परिणाम
कनकाईको मेयरमा स्वतन्त्र उम्मेदवार थापाले अझै बढाए अग्रता
हल्दिबारीमा राप्रपा अग्रता कायमै
दमकमा भयो ६ दलीय गठबन्धन, राष्ट्रिय जनता पार्टीद्वारा आफ्नो उम्मेदवारी निष्क्रिय गरेको घोषणा