जवरजस्ती करणी मुद्दामा गोल्धापका तुम्वापो पक्राउ


झापा । प्रहरीले जवरजस्ती करणी मुद्दामा हल्दिवारी–१ का भीम तुम्बापो पक्राउ गरेको छ । तुम्बापोलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको हो ।

तरुण दल हल्दिवारी–१ का सभापति समेत रहेका तुम्बोपोलाई बेलबारीबाट पक्राउ गरिएको विर्तामोड प्रहरीले जनाएको छ ।

विभिन्न हिंसात्मक गतिविधिमा संलग्न तुम्बोपोलाई गत महिना विर्तामोडकी एक किशोरीले जवरजस्ती करणी मुद्दामा जोहरी दिएकी थिइन् । इजलास दैनिक बाट


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

विराट गोल्डकपको उपाधिका लागि आज एपिएफ र पञ्जाब पुलिस भिड्दै
प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्दै
नयाँ वर्ष २०७८ शुरू, एकापसमा शुभकामना आदान प्रदान गरेर मनाइँदै
बुद्धशान्तिमा पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु