झापा गौरादह की ५५ बर्षीया कोरोना संक्रमित महिलाको विराटनगरमा मृत्यु


विराटनगर । कोरोना सङ्क्रमणका कारण झापा गौरादह ५ की ५५ बर्षकी महिलाको शनिबार राति विराटनगर स्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ ।

मंसिर २१ रिपोर्ट पोजिटिभ आएपछि महिलालाई उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

मृतक महिलामा श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने लगायतको समस्या रहेको र उपचारको क्रममा उनको मृत्यु भएको नोवेल मेडिकल कलेजका प्रवन्धक नारायण दाहालले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

२४ घण्टामा ४४५ कोरोना संक्रमित थपिए, ५ को मृत्यु
कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन
देशभर २४ घण्टामा ४२६ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)
घट्दै कोरोना सङ्क्रमण : बढ्दै निको हुने दर