क्युट ‘मुन्नी’


लामो समयदेखि कालाकारिता क्षेत्रमा लागेपनि हाँस्य टेली श्रृङ्खला ‘भद्रगोल’ बाट एकाएक चर्चा कमाएकी मोडल हुन् , प्रियाना आचार्य ‘मुन्नी’ । ‘भद्रगोल’ हेर्ने जो कोहिको लागि सुपरिचित नाम हो ‘मुन्नी’ । उनी पछिल्लो समय प्रियाना भन्दा पनि ‘मुन्नी’ को उपनामले चर्चित छिन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

द भ्वाइस अफ नेपालकी होष्ट ओसिनको खुलेको जवानी
कार्टुन क्रुजकी आश्मा
दीक्षा राई (तस्विरहरु)