खुलेको मौसम, निलो आकाश, हरियो फाँट अनि चम्किला दाँत जस्तै हिमाल


खुलेको मौसम, निलो आकाश, हरियो फाँट अनि चम्किला दाँत जस्तै हिमाल। यही हो नेपालको विशेषता। 

विविधता भएको नेपाल अत्यन्तै सुन्दर र शान्त छ।  मठ मन्दिर र झरना त्यतिकै सुन्दर छन्। कोरोना महामारीका कारण यी सबै पर्यटनको पर्खाइमा छन्।  त्यही माथि अहिले मौसम खुलेपछि रमाईलो देखिएको छ मुलुक।

देशका विभिन्न ठाउँबाट राष्ट्रिय समाचार समिति (रासस)ले कैद गरेका तस्वीर


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पूर्वमा साइक्लिङप्रतिको आर्कषण बढ्दै (फोटोफिचर)
झापामा छठ पुजा : छतमा कुण्ड, जलाशयमा ब्रतालु न्यून(फोटोफिचर)
आयो दशैँ छैन रोनक, सुनसान काँकडभिट्टा नाका(फोटोफिचर)
कुलमानको पक्षमा झापामा प्रदर्शन, पुनः नियुक्तिको माग(फोटोसहित)