झापामा थपिए ११ कोरोना संक्रमित


झापा । पछिल्लो २४ घण्टामा झापामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ५ महिला र ६ पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुरमा ४ जना , अर्जुनधारामा २ जना र दमकमा ५ जनामा संक्रमण पुष्टि भएको छ ।

Image may contain: text that says "फोन प्रदेश सरकार प्रदेश सामाजिक बिकार मठ्वावय स्वास्थ्य विर्दिशनाबय स्वास्थ्य कार्यालय -भगपा ५२००१६ २००૪२ पत्र संख्या: २०७७/०७६ च.नं.: विषय प्रेश बिज्ञप्ती मिति: २०७७६ा२६ भापा जिल्लामा कोरोना भाइरस COVID 19 को RT PCR आजको रिर्पोट निम्नानुसार रहेको ब्यहोरा अनुरोध छ। आजको Positive को बिवरण सि.नं. पालिकाको महिला नाम जम्मा उमर भद्रपुर Y अर्जुनघारा Travel केफियत History and Contact History स्थानिय १ २ दमक १,३ ३ जम्मा २ 义 जना जना कर्मचारी ११ स्यानिष २६,२5,४३,૪૬,५१ स्यानिय आजसम्मको PCR Swab संकलन सख्या २७९५१ आजसम्मको कुल संक्रमित संख्या: ११२१ आजसम्मको डिस्चार्ज संख्या: 55९ आजसम्मको आइसोलेसनमा रहेका सक्रिय संक्रमित संख्या २२० आजसम्मको मृत्यू: १२"

झापामा हालसम्म संक्रमितको संख्या ११२१ पुगेको छ । जसमा ८८९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । २२० जना सक्रिय संक्रमित हुँदा १२ जनाको निधन भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रदेश १ मा थपिए ४६० कोरोना संक्रमित
अर्जुनधारा नगरपालिकाका एक अधिकृतसहित ८ जनामा संक्रमण पुष्टि
नेपालमा थप चार जनाको कोरोनाका कारण मृत्यु
माहामारीका बीच इलाममा ८० किलोमिटर विद्युत प्रशारण लाइन विस्तार