मलेसियाको जोहोर राज्यमा पिएनसीसी को हेल्पडेक्स


मलेसिया । समस्यामा परेका नेपाली श्रमिकहरुलार्ई सहयोग र समन्वय गर्न मलेसिया को जोहोर राज्यमा प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) ले हेल्पडेक्स राखेकोे छ ।

पिएनसीसीले सेनाइ र कुलाइमा रविलाल अधिकारि र राजु तामाङ्गले स्वयंसेवक गर्नेछन । वैदेशिक रोजगारका क्रममा रहँदा कोरोना भाइरस (कोभिड १९) का कारण समस्यामा परेका नेपाली श्रमिकलाई मद्दत गर्न प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) ले अभियान समेत सुरु गरेको छ ।

विगत पााच बर्ष देखि प्रवासी नेपाली समन्वय समितिले प्रवासी नेपालीहरुको हक हितमा काम गर्ने उद्देश्यले स्थापित एक सेवा मुलक गैर सरकारी संस्था हो । सय संस्थाले स्थापना काल देखि नै विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुसाग समन्वय तथा सहकार्य गर्दे आइरेको छ ।

नेपाली कामदारहरुको अकिार हक हितको संरक्षण गर्न आफनो संजालको उपयोगको लागि खाडी मुलुक देशहरु ओमन, कतार, कुवेत, बहराईन, साउदी अरवीया, यूएई, हङ्घकङ्घ, भारत, इजरालय, जापान, जोर्डन मलेशिया र दक्षिण कोरियामा समेत नेपाली कुटनितिक नियोग र सहकार्य गरी नेपाली आप्रवासी कामदारहरुको कल्याणको लागि प्रवासी नेपाली समन्वय समितिले कार्यहरु गर्दे आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

म्यान्मारमा सेनाले लियो ४३ बालबालिकाको ज्यान : सेभ द चिल्ड्रेन
मलेसियामा प्रतिमहिना औषत २३ नेपालीको मृत्यु
मलेसियामा अबैधानिक रुपमा बसेका नेपालीलाई स्वदेश फर्कने अवसर
काबुलमा नेपालीको सस्तो मृत्यु