अर्जुनधाराको चुरेभावर क्षेत्रमा सकस


झापाको अर्जुनधारा नगरपालिकाको वडा नम्बर १,२,३ र ४ प्राकृतिक रुपमा अत्यन्तै संबेदनशिल रहेको चुरे तथा भावर क्षेत्रमा अवस्थित छ । जसका कारण यस क्षेत्रमा बर्षै पिच्छे बाढि, पहिरो, भुक्षय जस्ता प्राकृतिक बिपत्तीले पिरोल्दै आएको छ । इलामको दक्षिणी चुरे क्षेत्र हुँदै उत्तरबाट दक्षिण यस नगरको भावर क्षेत्रमा बग्ने गरेका केहि ठुला खोला तथा दर्जनौँ खहरेका कारण नगरभित्रका खेती योग्य जमिन तथा मानव बस्तीहरु समस्यामा पर्दै आएका छन् ।

टाङटिङ, बिरिङ, ठूला नेते, सानो नेते, सुखानी लगायतका सानाठुला गरी दर्जनको हराहारीमा खोला र सोल्सा उत्तरबाट दक्षिण बगेका छन् । स्थानीय बिरिङ, टाङटिङ, ठुलो नेते खोलाको कटानका कारण आसपासका बस्ति र खेतीयोग्य जमिन नै जोखिममा पर्ने गरेको छ । हेर्नुस् डकुमेन्ट्र«ी…


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

युटुबमा ‘छक्का पन्जा ३’को प्रशंसा
उत्पादनसँगै बजारीकरणमा पनि आफै जुटे कृषक
सार्वजनिक भयो नीताले स्वर दिएको भजन (भिडियो)