कार्टुन क्रुजकी आश्मा


द कार्टुन क्रुजकी आश्मा विश्वकर्मा पछिल्लो समय चर्चामा छिन् । नृत्य कौशलका कारण उनी म्युजिक भिडियोमा चम्केकी छिन् ।

आश्माको नृत्यको हजारौं फ्यान छन् । द कार्टुन क्रुजमा आवद्ध आश्मा ब्रेक डान्सर हुन् । म्युजिक भिडियोका माध्यमबाट लाखौंमाझ पुगेकी आश्माको रुपको पनि चर्चा हुने गर्छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

दीक्षा राई (तस्विरहरु)
सुभेक्षा कडरीया