कोरोनाका कारण नेपालमा थप ४ को मृत्यु


काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको जनाएको छ ।  मंगलवार मन्त्रालयमा नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका कारण मृत्यु हुनेको संख्यामा ४ जना थप भएको र नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ८३ पुगेको बताए ।

मृत्यु हुनेमा धनुषाका ६० र ५० वर्षीय पुरुष रहेका छन् । त्यस्तै काभ्रेकी ५० वर्षीय महिला र सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको हो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभर थप १ हजार १ सय ५४ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ६५ हजार नाघ्यो
बीएण्डसी हस्पिटलका १२ स्वास्थ्यकर्मी कोरोना संक्रमण मुक्त
विश्वभर ३ करोड ९ लाखभन्दा बढी मानिसलाई कोरोना भाइरसको संक्रमण
एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी १४५९ कोरोना संक्रमित थपिए