थपिए १०० जनामा कोरोना संक्रमित, २ जनाको मृत्यु


काठमाडौं । बुधबार थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार ९४  पुगेको छ ।

बुधबार कोरोना संक्रमणबाट २ जनाको म‌ृत्यु भएको छ । महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको  मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आजदेखि मेची अस्पतालमा कोरोना परीक्षण शुरु हुँदै
काँकडभिट्टाका थप १२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण
धरानस्थित वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु
बीपी प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु