नेपालमा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार नाघ्यो


काठमाडौं असार २३ । नेपालमा  पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ ।

 

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आजदेखि मेची अस्पतालमा कोरोना परीक्षण शुरु हुँदै
काँकडभिट्टाका थप १२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण
धरानस्थित वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु
थपिए १०० जनामा कोरोना संक्रमित, २ जनाको मृत्यु