सुभासको ‘धन्यवाद तिमीलाई’ सार्वजनिक (भिडियोसहित)


झापा, असार ९ । गायक सुभास ढुंगानाले ‘धन्यवाद तिमीलाई’ बोलको गीत सार्वजनिक गरेका छन् ।

पोखराको केही सिमित ठाउँमा सिमित स्रोत र साधन प्रयोग गरि अहिलेको माहोलमा यो भिडियोको निर्माण गरिएको छ । भिडियोमा कलाकार साधना शर्मा र धर्म शर्माको अभिनय रहेको छ । भिडियो छायांकन अमित नेपालीले गरेका हुन् भने सम्पादन नेत्र गुरूङ्गले गरेका छन् । भिडियो निर्देशन रोहन नेपालीले गरेका छन् ।

गायक ढुङ्गाना हाल अष्ट्रेलियामा रहेर पनि नेपाली गीतसंगितलाई योगदान दिईरहेका छन् ।

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इलामेली गायक मिलन बम्जन ल्याए ‘भाग्य लेख्ने मसी’ (भिडियो)
कोपिलाको तीज गीत “मेरै घरमा बसेर दर खाउँला”
‘कमेडी च्याम्पियन’ दोस्रो सिजनको प्रोमो सार्वजनिक