लकडाउनमा खुलेको कन्यामको प्रकृती ! (फोटो फिचर)


पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो, इलामको कन्याम । आन्तरिक तथा बाह्य पर्यटक रमाउन कन्यामको चियाबारी प्रख्यात छ । लकडाउनयता यो क्षेत्र सुनसान छ । तर कन्यामको प्रकृतीलाई लकडाउनले छेकेको छैन । चिसो र शान्त वातावरण, मनोरम चियाका बगानले लकडाउनले उकुसमुकुस दैनिकीलाई यी तस्विरले आनन्द दिन्छ । हेर्नुस् तस्विर…


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कुलमानको पक्षमा झापामा प्रदर्शन, पुनः नियुक्तिको माग(फोटोसहित)
उडान भर्ने पूर्व तयारीमा चन्द्रगढी विमानस्थल (हेर्नुस् तस्विर)
बाढीसँगै बग्दै पुल तर्ने सपना, बर्षौंदेखि डुंङ्गाकै भर (फोटोफिचरसहित)
लकडाउनका कारण बारीमै कुहियो काँक्रा (हेर्नुस् तस्विर)