लकडाउनमा खुलेको कन्यामको प्रकृती ! (फोटो फिचर)
पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो, इलामको कन्याम । आन्तरिक तथा बाह्य पर्यटक रमाउन कन्यामको चियाबारी प्रख्यात छ । लकडाउनयता यो क्षेत्र सुनसान छ । तर कन्यामको प्रकृतीलाई लकडाउनले छेकेको छैन । चिसो र शान्त वातावरण, मनोरम चियाका बगानले लकडाउनले उकुसमुकुस दैनिकीलाई यी तस्विरले आनन्द दिन्छ । हेर्नुस् तस्विर…