गायिका निशु ढकालको “मेरो प्रेम” सार्वजनिक (भिडियो)


झापा, असार १५ । शुमधुर स्वरकी धनी गायिका निशु ढकालको स्वर रहेको गीत “मेरो प्रेम”को भिडियो सार्वजनिक भएको छ । नबिन के तिमल्सिनाको शब्द, संगीत तथा संगीत सन्योजन रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

नबिन के तिमल्सिनाकै निर्देशन तथा सम्पादनमा तयार भएको गीतको भिडियोमा किशोर र स्मारिका फिचर्ड छन । भिडियोमा सुनिल शाहीको छायाँकन रहेको छ । गायिका ढकालका धेरै गीतहरु दर्शक स्रोताहरुको माझ लोकप्रिय छन ।

भिडियो:-


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अमिर खानले गरे पत्‍नीसँग सम्बन्धविच्छेद, १५ वर्षको विवाहसम्बन्ध टुंगियो
बालआश्रममा मनाइन् एलिनाले आफ्नो जन्मदिन
हास्य टेली सिरियल ‘जो हाँस्छ ऊ धेरै बाँच्छ’को छायांकन शुरु