गायिका श्रृष्टी सृष्टि हिङमाङको  “जितेको छु..” सार्वजनिक


झापा, असार १० ।  गायिका सृष्टि हिङमाङको जितेको छु… बोलको गीत सार्वजनिक भएको छ । कृष्णउदाशीको शब्द रचना र चर्चित संगीतकार राजनराज शिवाकोटीको संगीतमा रहेको उक्त गीत युट्युब मार्फत सार्वजनिक भएको हो ।

उक्त गीतमा कलाकारको भूमिकामा श्रृष्टी स्वयंलाई देख्न पाइन्छ भने उक्त गीतको भिडियोको कन्सेप्ट कवि मिलनको हो भने निर्देशन गौरभ दर्पणले गरेका हुन् ।

उक्त गीतको संगीत संयोजन सन्दीप कार्कीले गरेका हुन्, रेकर्डिङ कमल थापाले गरेका हुन भने मिक्सिङ माष्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन् । सो गीत प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो ।

माहोल तताउने र डान्सिङ गीतहरूले बजार तताईरहेको बेला गम्भीर भावको गीत बजारमा आएको हो । यो गीत दर्शन जास्तो पनि छ । यो गीतले हारहरूबाट जिवन सिकेर हिम्मत गर्न सिकाएको छ ।

भिडियो :-


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

झापाकी एलिना : जसलाई ‘क्र्याक’ स्वर नै वरदान बन्यो
सज्जा चौलागाईंले जितिन नेपाल आइडल सिजन–३ को उपाधि
अर्जुनधाराको चुरेभावर क्षेत्रमा सकस
सार्वजनिक भयो नीताले स्वर दिएको भजन (भिडियो)