भारतको पश्चिमबंगालमा धार्मिक स्थलहरू खुला गरिँदै
कोलकाता । भारतमा लकडाउनको पाँचौं चरणका विभिन्न अडकलहरूबीच पश्चिमबंगाल सरकारले १ जुनदेखि धार्मिक स्थलहरू खुला गर्ने निर्णय गरेको छ। आगामी सोमबारदेखि मन्दिर, मस्जिद, चर्च र गुरुद्वारा खोल्न दिने निर्णय प्रदेश