एनआरएन मलेसियाको जोहोर क्षेत्रीय शाखा बिस्तार , अध्यक्षमा रविलाल
मलेशिया, पुष १० । गैरआवासिय नेपाली संघ मलेशियाको शनिबार जोहोर क्षेत्रीय शाखा गठन भएको छ । उक्त क्षेत्रीय कमिटीको अध्यक्षमा रविलाल अधिकारी, वरिष्ट उपाध्यक्षमा माधव श्रेष्ठ, महिला उपाध्यक्षमा संगिता राई,उपाध्यक्षमा हरिबहादुर बस्नेत,