खुलेको मौसम, निलो आकाश, हरियो फाँट अनि चम्किला दाँत जस्तै हिमाल
खुलेको मौसम, निलो आकाश, हरियो फाँट अनि चम्किला दाँत जस्तै हिमाल। यही हो नेपालको विशेषता। विविधता भएको नेपाल अत्यन्तै सुन्दर र शान्त छ। मठ मन्दिर र झरना त्यतिकै सुन्दर छन्। कोरोना महामारीका