हो हामि जस्ता बिरामी हरुको लागि यो अस्पताल नै हो
गत माघ १६ गते धुर्मुशसुन्तलीले रंगशाला बनाउने घोसणा गरे त्यसपछिका दिनहरुमा केहि फेस्बुके बुद्धिजीवि,फेस्बुके नेता,फेस्बुके कार्यकर्ता,फेस्बुके वकिल,फेस्बुके न्यायधिसहरुलाई भ्याई नभ्याई छ,बिचराहरुलाई खान पनि समय छैन, बिरोध गर्न भ्याई नभ्याई छ