सन्दीपले आइपिएलमा बलिङ गर्न पाउने सम्भावना कति?
नेपाली राष्ट्रिय खेलाडी सन्दीप लामिछानेलाई आइतबार दिल्ली डेयरडेभिल्सले किनेको छ, सन्दीप आइपिएलमा छनौट हुने पहिलो नेपाली खेलाडी हुन् । तर दिल्लीको प्लेइङ इलेभेनका लागि भने सन्दीपले संघर्ष गर्नुपर्नेछ। आइपिएलको एउटा