एन्फाले झापा सहित ११ जिल्लामा फुटबल प्रशिक्षण केन्द्र स्थापना गर्दै
झापा । अखिल नेपाल फुटबल संघ (एन्फा)ले झापा सहित ११ जिल्लामा फुटबल प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको छ । एन्फाको बिहीबार वसेको वैठकले (इलाम, धनुसा, कैलाली, गोरखा, बाँके, मकावानपुर, वर्दिया,