झापा । नेपालले दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा मंगलबार नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । बंगलादेशविरुद्ध निकै आक्रामक खेल खेले पनि नेपालले गोल
काठमाडौं । कोरोना भाइरसको महामारी सुरु भएपछि नेपालले आज पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल खेल खेल्दैछ। मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिजको दुई वटा मैत्रिपूर्ण खेलमा नेपालले बंगलादेशसँग प्रतिष्पर्धा गर्न लागेको हो।
काठमाडौं । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोटको दोस्रो चरणको बाँकी रहेका खेलहरु अर्काे वर्ष जुनमा सक्ने योजना अघि सारेको छ ।
झापा । मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा रहेका राष्ट्रिय फुटबल टिमका एक खेलाडीमा कोरोना संक्रमण देखिएको छ । ढाकामा बुधबार गरिएको कोरोना परिक्षणमा एक खेलाडीको नतिजा पोजेटिभ आएको बताइएको छ ।अन्य
काठमाण्डौ । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आजदेखि प्रशिक्षण सुरु गर्ने भएको छ । ढाका पुगेपछि गरिएको कोरोना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएपछि नेपाली टिमले
मोरङ । विराटनगरवासीको रात्रिकालीन खेलकूद हेर्ने चाहना आगामी मङ्सीरदेखि पूरा हुने भएको छ । वर्षको नौ महिना प्रचण्ड गर्मी हुने यस क्षेत्रमा रात्रिमा खेलकूद हेर्ने नागरिकको इच्छा प्रदेश सरकारको सहयोगले पूरा
झापा । नेपालमा कुनै पनि फुटबल क्लवलाई ब्यवसायीक हुनका लागि निकै कठिन अवस्था रहेको छ । एक बर्ष खेलाडी पाल्नपनि काठमाडौंमा राम्रो आयस्रोत भएका क्लवलाई नै धौ धौ हुने अवस्था
काठमाडौं । आगामी कात्तिक २८ र मंसिर २ गते नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । कोरोना कहरकाबीच नेपालले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने मिति तय भएको हो ।
काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वविद्यालय र प्रतिष्ठानलाई परीक्षा सञ्चालनको अनुमति दिएको छ। मान्छेहरु भेलाहुने परीक्षा सञ्चालनको अनुमति दिएको सरकार खेलकुद क्षेत्र चलायमान बनाउने विषयमा भने मौन छ ।
नमीन ढकाल इलाम । वि.सं. १९९० को दशकमा पेट्रोलम्याक्स बालेर राणा र रैती टिमबीच खेलिएको फुटबलको किस्सा होस् या पानीमा रुझ्दै खेलिएको कराते, भूकम्पपीडित स्मृति कप, माईभ्याली गोल्डकप या फुटबलरको
epurwa