फ्राइडे रिलिज: आजबाट पूजा र सौगातको ‘पोइ पर्यो काले’ रिलिज
काठमाडौं, कार्तिक ८ । आज शुक्रबारदेखि नेपालका हलमा चलचित्र ‘पोइ पर्यो काले’ प्रदर्शनमा आएको छ । पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, सृष्टि श्रेष्ठ लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो चलचित्रको रिलिजअघि