उत्पादनसँगै बजारीकरणमा पनि आफै जुटे कृषक
राजु पौडेलझापा । हात्तीपीडित गाउँको रुपमा परिचित झापाको बाहुनडाँगीे कृषिजन्य उत्पादनको पकेट क्षेत्रका रुपमा चिनिन्छ । अन्नबाली हात्तीले सखाप पारेपछि त्यसलाई छोडेर विशेषतः औषधीय गुणयुक्त तेजपत्ता, मरिच र कागती खेती