नेकपाभित्रको विवाद सचिवालयले किनारा नलगाए स्थायी कमिटीले निर्मम निर्णय लिन्छ : मन्त्री भट्टराई
झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र जारी विवाद सचिवालय बैठकले किनारा लगाउन नसके स्थायी कमिटी बैठकले निर्मम निर्णय गर्ने बताउनुभएको छ ।