विराटनगर । प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले संसद पुनःस्थापनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दाहाल–नेपाल समूहले विराटनगरमा विरोध प्रदर्शन आयोजना गरेको छ । विराटनगरस्थित वीरेन्द्र सभागृहमा भेला भएर सहभागीहरुले
बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। ३७ सांसदको हस्ताक्षरसहित प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो। भीम आचार्यलाई मुख्यमन्त्रीका रुपमा अघि सारिएको छ।
काठमाडाैं, ७ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरी निर्वाचनको मिति तोकेपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटकाे अन्तिम संघारमा पुगेको छ । प्रतिनिधिसभा विघटन