सरकारी बेवास्ताले सिद्धिचरण लोकमार्ग सधैँ जीर्ण
उदयपुर । प्रदेश १ का पर्ने उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुबासीको मुख्य सडक सिद्धिचरण लोकमार्ग मर्मत नहुँदा स्थानीय सर्वसाधरण मारमा परेका छन्। पहाडी जिल्लालाई तराईसँग जोड्ने सिद्धिचरण राजमार्गको विभिन्न खण्ड जीर्ण