कटहरीका उम्मेदवार भन्छन्—‘चुनावमा प्रतिस्पर्धा, चुनाव पछि एकता’
विराटनगर । मोरङको कटहरी गाउँपालिकाका अध्यक्षका प्रत्याशीहरुले कटहरी गाउपालिकालाई राम्रो बनाउनको लागि सबै एक भएर लाग्ने बताएका छन् । संवाद समुह मोरङले आयोजना गरेको कार्यक्रममा उम्मेदवारहरुले स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि,