झापा, भद्रपुर नगरपालिका वडा नम्वर १ को अध्यक्षमा राम प्रसाद अधिकारी निर्वाचित भएका छन् ।नेपाल कम्युनिष्ट पार्टी(एमाले)बाट उम्मेद्वार बनेका अधिकारीले ६६३ मात प्राप्त गरेका छन् । उनीसंगै नेकपा एमालेका सबै सदस्य
झापा, बाह्रदशी गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट वडा नम्वर १ को वडाध्यक्षमा टेक वहादुर राजवंशी निर्वाचित भएका छन् । उनीसंगै चारै जना वडा सदस्य नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।वडाध्यक्षमा निर्वाचित राजवंशीले
विराटनगर । प्रदेश १ मा आसन्न स्थानीय तहको चुनावका लागि आवश्यक तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचनका लागि सबै त यारी पुरा भएको हो । मतपत्र, स्वस्तिक
काठमाडौँ । नयाँ मतदाताले आज पनि मतदाता परिचयपत्र पाउने भएका छन् । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनी सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन
बिर्तामोड । शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतदानका लागि झापामा तयारी अन्तिम चरणमा पुगेको छ । झापामा मतदानस्थल र मतदान केन्द्र निर्माणको काम धमाधम चलिरहेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख
झापा। एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आएका छन् । पोखरा, ललितपुर,किर्तिपुर र जाउलाखेलका सभामा सम्बोधन गरेर साेमबार साँझ ओली झापा आएका हुन् । ओलीले
झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा एमालेको विपक्षमा रहेको पाँच दलीय गठबन्धनमा अर्को दल पनि थपिएको छ । काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता
पोखरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बुद्धिजीवीहरूप्रति आक्रोश व्यक्त गरेका छन् । एमाले पोखरा महानगरपालिकाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ओलीले भने,‘मेरो विचारलाई बुझ्ने बुद्धिजीवी नै छैनन् ।
बिर्तामोड। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र व्यवस्थितरुपमा सम्पन्न गर्न झापाका नागरिक समाजका प्रतिनिधिले सरोकारवालाका लागि ११ बुँदे अपिल जारी गरेका छन् । नागरिक अगुवा संस्थाका
काठमाडौं । निर्वाचन आयोगले मौन अवधिको पूर्ण पालना गर्न आग्रह गरेको छ । मौन अवधिमा रानीतिक दल, नेता, उमेदवार, कार्यकर्ता तथा भातृ संगठनले के गर्न हुने र के गर्न नहुने जानकारी
Saral Patrika