हाम्रो बारेमा

इपूर्व एउटा न्यूज पोर्टल मात्र होइन, यो समाज परिवर्तको उदय पनि हो । खासगरी स्थानीयता, विकास र परिवर्तनको उदय । इपूर्व समाजमा सकारात्मक परिवर्तन खोज्नेहरुको सारथी र अन्याय, अनियमितता, भष्ट्राचार, विकृती–विसङ्गतीको अस्त हो ।

जुनसुकै विधाका खोजमूलक समाचार सम्प्रेषण गर्ने हाम्रो पहिलो लक्ष्य हुनेछ । सुदुर पूर्वको झापाबाट उदाएर विद्युतीय सञ्चार माध्यममार्फत् एक नम्बर प्रदेशको अधिकतम समाचार र सुचना क्षणभर विश्वभर पुर्‍याउन हामी सदैव प्रतिबद्ध रहनेछौं ।

इपूर्व मिडिया प्रा. लि.

  बिर्तामोड, झापा

  ९८४९०७४९११ / ९८४२६९७३१०

 [email protected]

सञ्चालक : नारायण अर्याल

सम्पादक : राजु पौडेल

सञ्चालन सहयोग : भुगेन्द्रप्रसाद लिङ्देन ‘मन्त्री’

  सूचना विभाग दर्ता नं.८९८ – २०७५/ ०७६